३५ औ कोरियन मुभि फेस्टिवलका ४ इस्स्यु

 

 

 

 

청룡ff

२०१४. १२. १७ मा भएको ३५ औ कोरियन मुभि फेस्टिवलमा फिल्म खेल्ने नायिकाहरुको ड्रेस इस्स्युमा आएको छ। कोरियन मुभि फेस्टिवलमा बेस्ट मुभिको अवार्ड लयर “lawyer” ले लिएको छ भने धेरै दर्शकहरु तान्न सफल फिल्ममा “म्यङ्गरयाँग” परेको छ।

कोरियन मुभि फेस्टिवलका ४ इस्स्यु फोटोहरु

 

 

१. नो सु रामले सी सु रु ड्रेस लगाएको कारणले विवादमा तानिएको हो।

नो सु राम २०११ को “Miss Green Korea” का विजेता हुन। नो सु राम २००७ देखि २००८ सम्म कोरियाको प्रोफेशनल बेस बलका मोडेल पनि हुन।

 

KakaoTalk_20141218_145303720

(लुगा लगाएको हो कि नलगाएको हो आफै विचार गरौ)

ff

२. छन उ ही ले “हान कोंग जू ” फिल्मबाट “Best Actress Award”लिन सफल भएका हुन। अवार्ड लिने बेलामा उनले म त्यस्तो नाम चलेको नायिका त होइन तर पनि               दर्शकहरुले म र मेरो भूमिकालाई मन पराईदिनु भएकोमा सबै दर्शकहरुलाई धन्यवाद दिएका छन।

KakaoTalk_20141218_145303570

 

ff

३. किम हे शु ले चाहि यो पल्टको कोरियन मुभि फेस्टिवलमा अघिल्लो बर्ष आफूले लगाएको लूगाको लागि माफ़ी मागेका छन। उनले भनेका छन, मलाई त्यो लूगा त्यति             इरोटिक देख्ला जस्तो लागेको थिएन।

 

KakaoTalk_20141218_145303045

ff

४. हरेक बर्ष यो कोरियन मुभि फेस्टिवलमा आउने नायक नायिकाहरुको बेस्ट ड्रेस अवार्ड पनि हुने गर्दछ। यसपालिको कोरियन मुभि फेस्टिवलमा बेस्ट ड्रेसको उपाधि “सोन       ये जिन”ले पाएका छन।

 

KakaoTalk_20141218_145302703

 

ff

“सोन ये जिन” को लूगा +१९ मा हो भने “नो सु राम” को लूगा चाहि कतिमा पर्छ होला?

कोरियन मुभि फेस्टिवलमा आउँदा नायक र नायिकाहरुको ड्रेसको कम्पीटीशन नै हुने गर्छ।

ff

이거슨아난타

Leave a Reply