स्मार्टफोन किन्दै हुनुहुन्छ??? अलि धैर्य गरे पछुताउन नपर्ला कि!!

२०१५ बाट समसुङ्गले स्मार्टफोन सस्तोमा बेच्ने तयारी

सम्सुङ्गले २०१५ मा A5 मोडेलको स्मार्टफोन निकाल्ने तयारीमा। छिटोमा डिसेम्बरको अन्तिममा नभए २०१५ को जनवरी वा फेब्रअरी तिर निकाल्ने योजना भएको मनि टुडे (कोरियन पत्रिका) मा समाचार छ।
Samsung-Galaxy-A5
A5 मोडेल
चीनमा यो A5 मोडेल अक्टोबर देखि बेच्न सुरु गरिसकेको छ।  galaxy सिरिजमा साइडको र पछाडिको भाग छुट्टा छुट्टै छ भने A5 मोडेलमा  साइडको र पछाडिको भाग मेटलमा निकालेको छ।  यसमा अगाडिको क्यामरा ५ मेघा पिक्सेल छ।
갤럭시-알파_blue
समसुङ्गले महँगो स्मार्टफोन मात्र बजारमा निकालेको थियो यसपाली पहिलो चोटि समसुङ्गले सस्तोमा स्मार्टफोन निकाल्न लागेको हो।  galaxy alpha चाही ७४८००० वोनमा निकालेको थियो। आशा गरौ  A5 मोडेल galaxy alpha भन्दा सस्तोमा पाउछौ। कोरियामा अब ५००००० भन्दा सस्तोमा नयाँ स्मार्टफोन किन्ने सम्भावना बढी छ।
ff
नयाँ स्मार्टफोन सस्तोमा किन्न चाहनु हुन्छ भने हतार नगरिकन अलि धैर्य गर्नु होला।
이거슨아난타

 

Leave a Reply