कोरियन एयरलाइन्स बदाम काण्ड

 

 

조현아

 

कोरियन एयरलाइन्स बदाम काण्ड

फस्ट क्लास क्याबिनमा बसेका कोरियन एयरलाइन्सका चेयरमैनको छोरीलाई एयर होस्टेजले बदाम प्लेटमा नदिकन अरु यात्रुलाई झैँ प्लास्टिकको प्याकिंग सहित दियो भनेर नानाथरी गाली गरी घुँडा टेकाएर माफ़ी माग्न लगाउनुका साथै उड्न लागेको प्लेन पनि फर्काउन लगाएर झर्न लगाए।
यो समाचार एयरलाइन्स यूनियनको अनलाइन बुलेटिन बोर्डमा प्रकाशित भएपछि उड्डयन ऐन उल्लंघन गरेको उजुरी परेको योनहाप समाचारले छापेको छ।
कोरियन एयरलाइन्सका चेयरमैनले पनि यो व्यवहारलाई मूर्खताको संज्ञा दिएका छन भने कति कोरियनहरुले देशको बेइज्जत गरेको आरोप पनि लगाएका छन। एउटा पिताको नाताले छोरीलाई माफ़ी दिन कोरियन एयरलाइन्सका चेयरमैनले आग्रह गरेका छन। यस काण्डको दोष पनि चेयरमैनले आफैले लिएका छन , उनले भनेका छन मैले आफ्नो छोरीलाई राम्रो शिक्षा दिन सकिन।
조현아
पूरा समचारको लागि तलको लिंकमा क्लिक गर्नु होला।
신문아이콘
ff
이거슨아난타

Leave a Reply